२०८० असार १४ गते बिहीबार बस्ने समितिको सातौँ बैठकको सूचना ।


संघीय संसदप्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
1. बियोन्ड  बेइजिङ्ग कमिटीको प्रस्तुति सम्बन्धमा ।
२. विविध ।

 
बैठकको मितिसमय र स्थान
मिति: २०८०/०३/१४  गते बिहीबार,
समय: ‍बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष।
web-notice.pdf