२०८० असार २१ गते बिहीबार बस्ने समितिको सातौँ बैठकको सूचना ।


सूचना

महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
१.बियोन्ड बेइजिङ्ग कमिटीको प्रस्तुति र छलफल, 
२. विविध ।

 बैठकको मितिसमय र स्थान
मिति: २०८०/०३/२१  गते बिहीबार,
समय: ‍बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।