२०८० असार २६ गते मगंलबार बस्ने समितिको आठौं बैठकको सूचना ।
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
1. प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा ।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०३/२६ गते मंगलबार,
समय: दिनको १:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।