समितिको चौथो बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:मिति: २०८०/०५/१९ गते, मंगलबार।
समय: दिनको २:०० बजे।
स्थान: समितिको सभाकक्ष ।
कार्यसूची:
- बधाई तथा शुभकामना,
- विविध ।