समितिको आठौं बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:मिति: २०८०/०७/१५ गते, बुधबार।
समय: बिहान ११:०० बजे।
स्थान: सार्वजनिक लेखा समितिको सभाकक्ष ।
कार्यसूची:
- निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल ।