शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको २०८०/१०/०८ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पूंजीगत खर्चको सम्वन्धमा,
२. मन्त्रालयसंग सम्वन्धित गुनासा र समाधानका लागि भएका प्रयासका सम्वन्धमा।
३ विविध ।
बैठकको मिति, समय र स्थान
मिति: 20८०/१०/०८ गते सोमवार।
समय: बिहानको 11:३0 बजे ।
स्थान: शिक्षा तथा स्वास्थ्य समितिको हल, भवन नं.-2, (कोठा नं.- 102) ।