शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको २०८०/१०/१५ गतेको बैठकको सूचना


सूचना
 
     संघीय संसदप्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१  सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल,
२  विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/१०/१५ गते सोमबार ।
समय: बिहानको ११:३० बजे ।
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं.औ२, (कोठा नं.-१०२) ।