शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको २०८०/१०/२५ गतेको बैठकको सूचना


सूचना
 
     संघीय संसदप्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१  सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल,
२  विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/१०/२५ गते बिहीबार ।
समय: बिहानको ११ः०० बजे ।
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं.-2, (कोठा नं.- 102) ।