समितिको छब्बिसौँ बैठक
मितिः २०८०/११/१५
बैठकसम्बन्धी सूचना
संघीय संसद, कानून, न्याय तथा मानव अधिकार समितिको छब्बिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीय सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गर्दछु।कार्यक्रमः-
मितिः २०८०/११/१६ गते बुधवार
समयः बिहानको ११:३० बजे
स्थानः समितिको सभाकक्ष (काठघर न. २), संघीय संसद सचिवालय, सिंहदरबार ।
कार्यसूचीः-
- केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल ।
- विविध ।
(अधि राज राई)
समितिको सचिव
समितिको सचिव