शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/१२/०७ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन,
२ विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/१२/०७ गते बुधबार ।
समय: दिनको ३:०० बजे ।
स्थान: शंकर हल, नयाँ बानेश्वर।