शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/१२/२३ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१ विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता माननीयहरुसंग छलफल,
२ विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/१२/२३ गते शुक्रबार ।
समय: दिनको १:०० बजे ।
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं.-2, (कोठा नं.- 102) ।