३८ औं बैठक सम्बन्धमाः
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३८ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ ।
मितिः २०८१।०४।११, शुक्रबार
समयः दिउसो १:०० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३८ औं बैठकको कार्यसूचीः
१. विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल,
२. विविध ।
38th meeting notice.pdf