२०८१ साउन ११ गते शुक्बार बस्ने समितिको ३९ औ बैठकको सूचना ।


                                                                                                                       सूचना
 
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
  • देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल ।
बैठकको मितिसमय र स्थान
मिति: २०८१/०४/११  गते शुक्रबार,
समय: बिहान ११ : ०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।