२०८१ साउन १६ गते बुधबार बस्ने समितिको ४० औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको भाषाहरुको अवस्था र तिनीहरुको संरक्षण तथा संवर्द्धनमा भाषा आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल ।
बैठकको मिति, समय र स्थानमिति: २०८१/०४/१६ गते बुधबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।