समितिको मिति २०८१/०४/१८ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि अनुरोध छ।
बैठकको कार्यसूची
१  विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंग छलफल,
२  विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८१/०४/१८  गते शुक्रबार।
समय: दिनको १२:०५ बजे ।
स्थान: समितिको सभाकक्ष, भवन नं.-2(कोठा नं.- 102)