समितिको मिति २०८१/०४/२३ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि अनुरोध छ।
बैठकको कार्यसूची
  • विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल,
  • विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८१/०४/२३ गते बुधवार
समय: दिनको १२:३० बजे
स्थान: समितिको बैठक हल, भवन नं.-२ (कोठा नं. 10२)