समितिको मिति २०८१/०४/२४ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि अनुरोध छ।बैठकको कार्यसूची
- विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल,
- विविध
मिति: २०८१/०४/२४ गते बिहीबार
समय: दिनको १:३० बजे
स्थान: समितिको बैठक हल, भवन नं.-२ (कोठा नं. 10२)