समितिको मिति २०८१/०४/३२ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  • सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेश तथा प्रतिवेदन माथि छलफल
मिति, समय र स्थान
मिति: २०८१/०४/३२ गते शुक्रबार
समय: दिनको २:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं. २ (कोठा नं. १०२)