२०८१ भदौ ०२ गते आइतबार बस्ने समितिको ४२ औ बैठकको सूचना ।
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल ।
बैठकको मिति, समय र स्थान
मिति: २०८१/०५/०२ गते आइतबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।