२०८१ भदौ ०५ गते बुधबार बस्ने समितिको ४३ औ बैठकको सूचना ।


महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल
बैठकको मितिसमय र स्थान
मिति: २०८१/०५/०५  गते बुधबार,
समय: दिनको ३:४५ बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।