समितिको मिति २०८१/०५/१४ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  • नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेश गरी प्रतिवेदन माथि छलफल,
  • विविध
 
मिति, समय र स्थान
मिति: २०८१/०५/१४ गते शुक्रबार
समय: दिनको ३:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं. २ (कोठा नं. १०२)