समितिको मिति २०८१/०५/१६ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  • सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन  माथि छलफल
मिति, समय र स्थान
मिति: २०८१/०५/१६ गते आइतबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं. २ (कोठा नं. १०२)