समितिको मिति २०८१/०५/१९ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/०५/१९ गते बुधबार
समय: बिहान ११:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं. २ (कोठा नं. १०२)