समितिको मिति २०८१ भदौ २० गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  • स्वास्थ्य र जनसंख्या व्यवस्थापन सम्बन्धी विद्यमान अवस्था, यस सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल,
  • विविध
 
मिति, समय र स्थान
मिति: २०८१ भदौ २० गते बिहीबार
समय: विहान ११:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं.2 (कोठा नं. 102)