समितिको मिति २०८१ भदौ २७ गतेको बैठकको सूचना


मिति:-२०८१/०५/२५
 
सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  • युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल,
  • विविध।
 
मिति, समय र स्थान
मिति: २०८१ भदौ २७ गते बिहीबार
समय: विहान ११:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं.२ (कोठा नं. १०२)