समितिको मिति २०८१ असोज ७ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/०६/७ गते सोमबार
समय: बिहान ११:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)