समितिको मिति २०८१ मंसिर १९ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
  कार्यसूची
  • विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल,
  • विविध

मिति, समय र स्थान
मिति: २०८१/०८/१९ गते बुधबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)