समितिको मिति २०८१ मंसिर २० गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयाेग संग छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/०८/२० गते बिहीबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)