समितिको मिति २०८१ मंसिर २३ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
मिति, समय र स्थान
मिति: २०८१/०८/२३ गते आइतबार
समय: दिनको २:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)

- विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल,
- विविध