समितिको मिति २०८१ मंसिर २४ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल,
  2. विविध
 
मिति, समय र स्थान
मिति: २०८१/०८/२४ गते सोमबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)