समितिको मिति २०८१ मंसिर २७ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/०८/२७ गते बिहीबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)