२०८१ पुष ०४ गते बिहीबार बस्ने समितिको ४५ औ बैठकको सूचना ।


सूचना !!!

महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
CEDAW को आधारभूत सिफारिस नं.३९ सम्बन्धमा छलफल ।
बैठकको मितिसमय र स्थान
मिति: २०८१/०९/०४  गते बिहिबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।