२०८१ पुष ०५ गते शुक्रबार बस्ने समितिको ४६ औं बैठकको सूचना ।


सूचना
 
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल।
बैठकको मितिसमय र स्थान
मिति: २०८१/०९/०५  गते शुक्रबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।