२०८१ पुष ०७ गते आइतबार बस्ने समितिको ४७ औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी ) अधिकार र समावेशीकरण सम्बन्धमा।
बैठकको मिति, समय र स्थान
मिति: २०८१/०९/०७ गते आइतबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।