समितिको मिति २०८१ पुस १९ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल,
  2. विविध
 
मिति, समय र स्थान
मिति: २०८१/०९/१९ गते शुक्रबार
समय: बिहान ११:०० बजे
स्थान:  कानून, न्याय तथा मानवअधिकार  समितिको बैठक कक्षकाठघर नं. २