४७ औ‌ बैठक बस्ने सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४७ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।०९।२३,म‌ङ्गलबार 
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

४७ औं बैठकको कार्यसूचीः 
१. विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल,
२. विविध । 
iclcwc suchana 2081-09-21.pdf