बैठकको सूचना
कार्यक्रम:
मिति : २०८१/१०/२३ गते बुधवार ।
समय : बिहान ११:०० बजे।
स्थान : कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्ष (काठघर नं २, संघीय संसद सचिवालय।)
छलफलको विषय:
मिति : २०८१/१०/२३ गते बुधवार ।
समय : बिहान ११:०० बजे।
स्थान : कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्ष (काठघर नं २, संघीय संसद सचिवालय।)
छलफलको विषय:
- २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल।
- विविध