४९ औ‌ बैठक बस्ने सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४९औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।१०।०८ गते मंगलबार 
समयः विहान ११:३० बजे, 
स्थानः   समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

४९ औं बैठकको कार्यसूचीः 
१. विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि  छलफल,
२. विविध