५० औं बैठकका सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।१०।१० गते बिहीबार 
समयः विहान ११:३० बजे, 
स्थानः   समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
 
५० औं बैठकको कार्यसूचीः - नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल ।