समितिको मिति २०८१ माघ २२ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/१०/२२ गते मंगलबार
समय: दिनको १:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं.२ (कोठा नं. १०२)