समितिको मिति २०८१ माघ २५ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल,
- विविध ।
मिति, समय र स्थान
मिति: २०८१/१०/२५ गते शुक्रबार
समय: विहान ८:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. 2 (कोठा नं. 102)