५२ औं बैठक सम्बन्धमा:


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५२ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।१०।३० गते बुधबार 
समयः विहान ११:३० बजे, 
स्थानः   समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
 
५२ औं बैठकको कार्यसूचीः - माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि‍ मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा  छलफल ।
2081-10-30.pdf