२०८१ माघ ३० गते बुधबार बस्ने समितिको ५० औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
१. समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा ।
२.विविध ।
बैठकको मिति, समय र स्थान
मिति: २०८१/१०/३० गते बुधबार,
समय: बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।