समितिको मिति २०८१ माघ ३० गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।कार्यसूची
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/१०/३० गते बुधबार
समय: दिनको १:३० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)