२०८१ फागुन ०१ गते बिहीबार बस्ने समितिको ५१ औ बैठकको सूचना ।


सूचना
 
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
सिड (CEDAW) को आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल।
बैठकको मितिसमय र स्थान
मिति: २०८१/११/०१  गते बिहिबार,
समय: दिनको १२:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।