५३ औ‌ बैठक सम्बन्धमा:


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५३ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः२०८१।११।०९  गते शुक्रबार 
समयः विहान ११:३०
५३ औं बैठकको कार्यसूचीः-
१) माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा  अर्थ मन्त्रालय ,नेपाल राष्ट्र बैंक र उधाेग मन्त्रालयका प्रतिनिधि संग छलफल ।( २) बिबिध 
Notice2081-11-09.pdf