समितिको मिति २०८१ चैत ८ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर
  2. विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन,
  3. शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल,
  4. विविध
 
मिति, समय र स्थान
मिति: २०८१/१२/८ गते शुक्रबार
समय: बिहान ११:०० बजे
स्थान: समितिको बैठक कक्ष, भवन नं.२ (कोठा नं. १०२)