अर्थ समितिको ६७ औँ बैठक सम्बन्धी सूचना ।
मिति: २०८१/१२/११
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।कार्यक्रम:
मिति : २०८१/१२/१२ गते मंगलबार।
समय : बिहान ११:०० बजे।
स्थान : अर्थ समितिको बैठक कक्ष (भवन नं १, कोठा नं ४०२ संघीय संसद सचिवालय।)
छलफलको विषय:
- भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल ।
- विविध।