अर्थ समितिको ६८ औँ बैठक सम्बन्धी सूचना ।


मिति: २०८१/१२/१४
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मितिसमय  स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
मिति: 20८१/१२/१५ गते शुक्रबार।
समय: बिहान १०:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.1 (हल नं. 4०२), संघीय संसद सचिवालय।
छलफलका विषय :
क. भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल,
ख. समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल,
ग. विविध ।