५५ औ‌ बैठक सम्बन्धमा:


सूचना
संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५५ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएको हुनाले उपस्थितिका लागि अनुरोध छ। 
मिति     : २०८१ चैत्र १५ गते, शुक्रबार
समय    :  विहान :३० बजे ।
स्थान     : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष
              संघीय संसद सचिवालय, सिंहदरबार ।
 कार्यसूची
  1. समितिको स्थलगत अनुगमन सम्बन्धमा छलफल,
  2. विविध ।
५५औं बैठकको सूचना.pdf